User login
Powered by Drupal, an open source content management system

We wish you a very prosperous, peaceful and

Happy Vijaya Dashami !
 
17th October 2010. The 10th day of the Bada Dashain is being celebrated all over the country on Sunday with great enthusiasm by receiving Tika and blessings from elders.
 
महानपर्व विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना !
 
यस वर्ष विजयादशमी टीकाको साइत आइतबार बिहान १० बजेर ४३ मिनेटमा छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन पूजाको साइत भने बिहान ८ बजेर ४७ मिनेटमा  छ। मान्यजनहरूबाट टीका लगाएर आशिर्वाद लिन  र दिन भने दशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म नै उत्तम मानिएको छ।